तनहुँ–१ मा एमालेबाट सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस

दर्पण दैनिक १७ चैत्र २०७९,०७:३९
post

तनहुँ । नेकपा एमालेबाट तनहुँ क्षेत्र नम्बर–१ मा उम्मेदवार बन्न ६ जनाकाे नाम सिफारिस भएकाे छ । क्षेत्रीय समन्वय कमिटीले आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि ६ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ । 

पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालसहित रामबहादुर गुरूङ, मोहन विक, परितोष पौडेल, किरण धिताल र शोभा गुरुङकाे नाम सिफारिस भएकाे छ ।

शुक्रबार जिल्ला कमिटीले प्रदेश कमिटीलाई नाम रायसहित सिफारिस गर्नेछ । त्यसपछि शनिबार बस्ने एमाले सचिवालय बैठकले उम्मेदवार टुंगो लगाउने छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९