काभ्रेको महाभारतमा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

दर्पण दैनिक २५ माघ २०८०,१९:५८
post

काभ्रे । काभ्रे महाभारत गाउँपालिका ३ मा विभिन्न पार्टी परित्याग गरेर आधा दर्जन भन्दाबढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिहीबार वडा  ३  का उपसभापति ईन्द्रबहादुर मोक्तानको समन्वयमा नेपाली कांग्रेस काभ्रेका सभापति तथा बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री तीर्थबहादुर लामा र महाभारत गाउँपालिका सभापति सागर मोक्तानले उनीहरु कांग्रेसमा स्वागत गरेका हुन् । 

महाभारत गाउँपालिका ३ बाट माओवादी केन्द्र परित्याग गरि प्रतपसिङ घलान, चिनीमाया मोक्तान, लक्षुमान लामा, राम लामा र रोशन मोक्तानलगायत आधा दर्जन भन्दा बढि कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । नव प्रवेशी स्थानीय नेता तथा कार्यकर्तालाई मन्त्री लामाले टिका र खादा लगाई स्वागत गरेका थिए ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९