‘प्रचण्ड’ विरुद्वकाे रिट खारेजीको माग गर्दै अखिल क्रान्तिकारीले प्रदर्शन गर्दै

दर्पण दैनिक २३ फाल्गुन २०७९,१६:२९
post

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंलगायत देशका विभिन्न भागमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्व सर्वोच्च्मा दर्ता भएको रिट खारेजीको माग गर्दै  अखिल क्रान्तिकारीले प्रदर्शन गर्ने भएको हो । मंगलबार बेलुका ५ बजे प्रदर्शन गर्ने कार्यक्रम तय भएकाे छ ।

लागि बृहत प्रदर्शन कार्यक्रम अखिल (क्रान्तिकारी)  केन्द्रिय समितिको आयोजनामा काठमाडौंको माईतीघर मण्डला र अन्य प्रदेशहरुको सन्दर्भमा आफ्नो सापेक्षता प्रदर्शनका कार्यक्रम हुने संगठनकी अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९