काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद साेविता गौतमले राष्ट्रपति रामचन्द्र पौडेललाई शाली नदीमा श्री स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आराधनाको दर्शन गर्न निम्ताे दिएकी छिन् ।
राष्ट्रपति पौडेललाई भेटेर सांसद गौतमले निम्ताे दिएकी हुन् । राष्ट्रपति पौडेलले फागुनको पहिलो साता आउने बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत पर्ने शंखरापुर नगरपालिका, साँखुमा अवस्थित शाली नदी मन्दिर परिसरमा माघ महिनाको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एकमहिने श्री स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आराधना हुने गर्छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google