
काठमाडौँ । यस पटकको प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ ५९ र समानुपातिकमा ५९.६७ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको सिट बाँडफाँटसहित बिहीबार मतगणना सम्पन्न भएको जानकारी गराउँदै यसबारे उल्लेख गरेको हो । आयोगले समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका ६ दललाई १०० सिट बाँडफाँट गरेको छ । जसअनुसार रास्वपाले ५७ सिट, कांग्रेसले २० सिट, एमाले १६ सिट, नेकपाले ९ सिट, श्रम संस्कृतिले ४ सिट र राप्रपाले ४ सिट पाएका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)












































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google