काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सरकारी सुरक्षाविहिन बनेका छन् । उनलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा दिइँदै आएको सुरक्षा सरकारले फिर्ता लिएको हो । हिजोबाट नेपालका सबै सुरक्षाकर्मीहरुलाई फिर्ता गरिएको उनको सचिवालयले जनाएको छ । निजी सुरक्षा अधिकृत (पीएसओ) समेत फिर्ता भएका छन् ।
यसअघि सरकारले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओलीको सुरक्षा घटाएको थियो । उनीहरुले सरकारी मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी फिर्ता लिने निर्णय सरकारले गरेको हो । नेपालको भने पुरै सुरक्षा हटाइएको छ । आज पार्टीको वैठकमा जाँदा नेपाल एक्लै थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)











































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google