जीवन रहेसम्म कांग्रेस र आम नागरिकलाई धोका नदिने तीर्थ लामाले खाए कसम

दर्पण दैनिक १५ माघ २०७९,२०:०९
post

काभ्रे । नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति एवं बाग्मति प्रदेश सभा सदस्य तीर्थ लामाले एक मुठी सास जीवनमा रहे सम्म नेपाली कांग्रेसको रुख चिन्ह र चार तारे झण्डालाई धोका नदिने कसम खाएको बताएका छन् । काभ्रेको भकुण्डेबेंशीमा आयोजित प्रतिनिधिसभा १, प्रदेश सभा (क) र (ख) को संयुक्त क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमको प्रमुख अथितिसमेत रहेका लामाले भने, 'भर्खरै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट क्षेत्र नं १ प्रदेश सभा २ मा आफूलाई पार्टीले यस प्रदेशमा एक पात्रको रुपमा पठाउदै गर्दा आफू गठबन्धको साँझा उम्मेरदार भएर उभिंदा गठबन्धनको मत ८ हजारले अग्रता रहेको ठाउँमा जम्मा ३ मतले मात्र नेपाली कांग्रेस बिजय हुनुपरेकाेमा आफ्नै दल भित्रबाट भारी अन्तर्घात भएकोले दुःख व्यक्त गर्न चाहन्छु ।'  सभापति लामाले  कांग्रेसकाे माया नभएका तर जिम्मेवारी पाएका नेताहरूले गैरजिम्मेवारी ढङ्गले पार्टीलाई धोका दिएको बताए । 

लामाले अबको केही समय भित्र नै जिल्लाबाट कार्वाहीको सिफारिस भएका नेताहरुलाई १३५ वडामै औपचारिक कार्यक्रममा प्रवेश निषेध गर्ने बताए । सभापति लामाले भने, ‘पार्टी भित्र रहेर बादविवाद गर्न पाइन्छ चित नबुझेको कुरा प्रष्ट रुपले आफनो धारणा राख्ने छुट छ,  तर जब चुनाव आउछ आफ्नो पार्टीको आधिकारीक उम्मेरदवारलाई नै पराजित गर्न कम्मर कसेर लाग्ने तथा अन्तर्घात गर्ने कसैलाई पनि छुट छैन् ।’ यस्तो कार्य गर्नेलाई नेपाली कांग्रेस काभ्रेले कडा कार्वाही गर्ने समेत उनले चेतावानी दिए । 

उनले भने, ‘अब कांग्रेसको पुराको नयाँ यसको कुनै अर्थ नराखी जो जसले इमान्दारी रुपमा काम गर्छ जसले संगठन बिस्तार गर्छ जो निरन्तर खट्छ उसैको काँधमा जिम्मेवारी आउछ । नेपाली कांग्रेस हाल सत्ता बाहिर रहँदा आम कार्यकर्ताहरु चिन्तामा रहेर देखे,   सत्तामा होस या प्रतिपक्षमा होस जनताको काममा कुनै पनि बाँधा नहुने र विकास निमार्णको कार्यमा एक इन्च दाँयाबाँया नहुँने प्रतिवद्धता गर्न चाहन्छु ।'

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: