उल्टाे माेटरसाईकल यात्री चित्रकुमार कार्की रास्वपाकाे उदयपुर जिल्ला संयोजकमा चयन

दर्पण दैनिक २९ फाल्गुन २०७९,०८:३५
post

काठमाडाैं । उल्टो माेटरसाईकल यात्रा, टेनिसलगायत विभिन्न विधामा गिनिज बुक वर्ल्ड अप द रेकर्डमा नाम दर्ज गराउन सफल युवा चित्रकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे उदयपुर जिल्ला संयोजककाे जिम्मेवारी पाएका छन् । 

रास्वपा कोशी प्रदेश खुल्ला सदस्यका तर्फबाट निर्वाचित चित्रकुमार कार्कीले उदयपुर जिल्ला संयोजकका रुपमा निर्विरोध चयन भएका हुन् ।  कार्की मेचिकालि उल्टो माेटरसाईकल यात्रीका रुपमा चिनिने गर्छन् । 

रास्वपाकाे जिल्ला संयाेजक भएसँगै कार्कीले जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकामा संगठन विस्तार गर्ने बताएका छन् । आफ्ना ठाउँका मुद्धाहरुलाई गहन तरिकाले उठाएर जनताको पक्षमा सधै बोल्ने र संगठन बिस्तारमा आफू तीब्र गतिमा लाग्ने समेत उनले बताए । 
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: