इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

दर्पण दैनिक २५ आश्विन २०८०,१६:४१
post

काठमाडौं । कोसी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सारिने भएको छ । बिहीबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठकमा आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार सम्भव भए आङ्बोले आजै मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन् ।

कोसीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको नेतृत्वमा दाबी गर्न शुक्रबार (भोलि)सम्मको समय दिइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पनि साथ पाउने सम्भावना भएकाले आङ्बोलाई उमेदवार बनाउन आफूहरू सहमत भएको नेपाली कांग्रेसका एक नेताले बताए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: