एमाले कर्णाली प्रदेश अधिवेशन भदौ २९ र ३० गते वीरेन्द्रनगरमा हुने

दर्पण दैनिक ४ असार २०८०,१९:५३
post

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन आगामी भदौ २९ र ३० गते वीरेन्द्रनगरमा गर्ने निर्णय भएको छ । सोमबार बसेको प्रदेश कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।

असार १५ गतेसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने निर्णय भएको छ, भने असार २९ सम्म सबै जिल्ला कमिटीको बैठक बसिसक्ने र असार मसान्तसम्म प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गरिसक्ने निर्णय भएको छ ।

यस्तै जिल्ला र पालिकासम्म पनि प्रचार विभागहरू गठन गरिने र जनसंगठनका कामहरूलाई व्यवस्थित गरिने छ । कर्णालीमा यसअघि अधिवेशन भएको थिएन ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: