जनयुद्ध दिवसमा अखिल (क्रान्तिकारी)ले गर्याे सरसफाइ, ईकाई समिति पनि गठन

खगेन्द्र हमाल १ फाल्गुन २०७९,१६:५९
post

सुर्खेत । २८औं जनयुद्ध दिवसको अवसमा सुर्खेतको पञ्चपुरीमा रहेको जनता बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)ले ईकाई समिति गठन गरेको छ ।

३१ सदस्यीय ईकाई समितिको अध्यक्षमा जनक बिष्ट चयन भएका छन् । त्यस्तै,  उपाध्यक्षमा कमल बिक, तुल्सी साउद र कल्पना बोगटी चयन भएका छन् ।

सचिवमा डम्बर खत्री, सह–सचिव मा धनसरी तिमिल्सिना, मिनाकुमारी बिष्ट र राजेन्द्र सापकोटा तथा कोषाध्यक्षमा नमिता शाही चयन भएको विद्यार्थी नेता केशब शाहीले जानकारी दिए ।  

सो अवसमा नेकपा (माओवादी केन्द्र) पञ्चपुरी नगर कमिटीको आयोजना र अखिल (क्रान्तिकारी) जनता बहुमुखी क्याम्पसको संयोजनमा सरसफाइ तथा चियापान कार्यक्रम सम्पन्न भएको थियो । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: