माओवादीमै फर्किए रुकुमपूर्व १ बाट जितेका सांसद सुरुल पुन

दर्पण दैनिक ८ चैत्र २०७९,१५:०१
post

रूपन्देही । लुम्बिनी प्रदेशसभा निर्वाचनमा बागी उठेर जितेका रूकुमपूर्वका सुरूल पुन पुनः माओवादीमा फर्किएका छन् ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै आफूले माओवादी केन्द्र रोजेको जनाएका छन् । 

यसअघि पनि रूकुमबाट स्वतन्त्र जितेका दीपेन्द्र पुनले माओवादी रोजेका थिए । अब प्रदेशसभामा माओवादी सांसदको संख्या ११ जना पुगेको छ ।

पुन रुकुमपूर्वको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भए । तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उनी विजयी भएका हुन् ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: