गाडी दुर्घटनामा परी निधन भएका मन्त्री सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जलि

दर्पण दैनिक ६ असार २०८०,१२:४४
post

गाडी दुर्घटनामा परी निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको धनगढी रंगशालामा राखिएको पार्थिव शरीरमा  बुधबार श्रद्धाञ्जलि अर्पण गर्दै नेता तथा कार्यकर्ता, शुभचिन्तक लगायत  । बझाङ जाने क्रममा हिजो (मङ्गलबार) सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना हुँदा घाइते भएपछि नेपालगन्ज मेडिकल कलेज पुर्याइएका सिंहलाई अस्पतालले मृत घोषणा गरेको थियो  । 
तस्विर : मोहन पनेरु / रासस

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: