हिमगंगा माविले मनायाे ७३औँ वार्षिकोत्सव

दर्पण दैनिक २६ मंसिर २०८२,११:१८
post

सोलुखुम्बु । लिखुपिके गाउँपालिका वडा नम्बर ३ मा अवस्थित हिमगंगा माध्यमिक विद्यालयले आफ्नो ७३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । उक्त विद्यालयले विद्यार्थीमैत्री विभिन्न कार्यक्रम राखी ७३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । सोही वार्षिकोत्सव कार्यक्रममा लिखुपिके गाउँपालिकाभित्रका कक्षा १-५, १-८ तथा १-१० सञ्चालित विद्यालयहरुले सहभागिता जनाएका थिए भने हिमगंगा माध्यमिक विद्यालय लिखुपिके गाउँपालिकाको एउटैमात्र कक्षा १-१२ संचालित विद्यालय हो ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: