सोलुखुम्बु । लिखुपिके गाउँपालिकाका उपाध्यक्ष ङ्वाङल्हाक्पा शेर्पाको पहलमा छिम्बु आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पोषाक वितरण गरिएको छ ।
पोषाक खरिदका लागि आर्थिक सहयोग भने लिखुपिके गाउँपालिका वडा नम्बर १ स्थायी घर भई हाल अमेरिका बस्ने याङ्जी शेर्पाले गरेकी हुन ।
पोषाक पाएपछि विद्यार्थीहरु खुसि मुद्रामा देखिएका छन । त्यस्तै आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्ने उपाध्यक्ष शेर्पाले बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google