काभ्रे । भुम्लु गाउँपालिकाकाे शिक्षक संघको अध्यक्षमा गोबिन्दराज खरेल चयन भएका छन् । विगत लामो समय देखि शैक्षिक पेशामा संलग्न खरेलले भुम्लु गाँपालिकाको शिक्षक संघकाे नेतृत्व पाएका हुन् ।
खरेल समाजिक र शैक्षिक क्षेत्रमा योगदान दिंदै आएका थिए । कार्यसमिति चयन गर्ने साे कार्यक्रममा भुम्लु गाँउपालिकाका उपाध्यक्ष एंव नेपाली कांग्रेस भुम्लुका सभापति दावा लामा, नेपाली कांग्रेसका अन्यनेताहरु उपस्थिति रहेको थियो ।