आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

दर्पण दैनिक ३१ भाद्र २०८०,१९:२५
post

काठमाडौं । चिकित्सकको कुटपिटपछि आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको छ । 

आइतबार स्वास्थ्य मन्त्रालयमा सरकार र चिकित्सक संघबीच भएको वार्तामा दोषीलाई स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्नेसहित ६ बुँदे सहमति भएको हो ।

हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि मृतकका आफन्तले हातपात गरेका थिए । त्यसपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । आइतबार देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि सरकारले वार्ता गरेको हो ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: