काठमाडौं । कान्ति बाल अस्पतालको ६२औं वार्षिकोत्सवको अवसरमा अस्पताल हाता भित्र गरिएको विशेष सरसफाई गरिएको छ । वार्षिकोत्सव मुल समारोह समितिको आयोजीत अस्पताल हाता भित्र विशेष सरसफाई गरएिको हो ।
अस्पताल र सामाजिक संघ संस्थाहरूको सहयोगमा विरामी र अभिभावकहरूलाई फलफूल वितरण गर्ने कार्यसमेत सम्पन्न गरिएको कान्ति बाल अस्पताल विकास समितकिा अध्यक्ष डा. बाबुराम गौतमले जानकारी दिए ।
६२औं वार्षिकोत्सवको अवसरमा अस्पतालले विविध कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google