
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल चितवन क्षेत्र नं. १ अन्तर्गत रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाको भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट गरेकी छन् ।
भेटघाटका क्रममा भूमिहीन नागरिकका समस्या र गुनासा सुन्नुका साथै समस्या समाधानका लागि भइरहेका प्रयास तथा आगामी कार्ययोजनाबारे जानकारी गराइन् ।
उनले भूमिहीन नागरिकका समस्या छिटो समाधान गर्दै लालपुर्जा वितरण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)









































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google