शेखर-गगन समूहमा थपिए गणेश लामा

दर्पण दैनिक २७ मंसिर २०८०,१९:०४
post

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहको बैठकमा केन्द्रीय सदस्य गणेश लामा थपिएका छन । यसअघि संस्थापन पक्षसँग रहेका लामा बुधवार संस्थापन इतर समूहको बैठकमा सहभागी भएका हुन् । लामा विजय गच्छदार निकट हुन् । लामा विजय गच्छदारसँगै कांग्रेस प्रवेश गरेका थिए ।

काभ्रेका लामा १४औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए । संस्थापन इतर समूहको बैठकमा महासमिति बैठकका एजेन्डाबारे छलफल भइरहेको छ । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: