काठमाडाैं । पुलचोक इन्जियिरिङ क्याम्पसको स्ववियु सभापतिमा एमालेनिकट अनेरास्ववियुका विराज अर्याल विजयी भएका छन् ।
आज भएको चुनावमा उनले माओवादी केन्द्रनिकट अखिद क्रान्तिकारीका अजयकुमार मण्डललाई पराजित गरे । अर्यालले ६६९ मत पाउँदा मण्डलले ६०२ मत मात्र पाए ।
सचिवमा भने अखिल क्रान्तिकारीका विज्ञान प्रधान निर्वाचित भएका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)
















































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google