राष्ट्रिय सभा सदस्य निर्वाचन : यी हुन् निर्वाचित उम्मेदवार (सूचीसहित)

दर्पण दैनिक ११ माघ २०८०,१९:०७
post

काठमाडौं । १९ पदका लागि बिहीबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत १८ पदमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् भने एक पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

कोशी प्रदेश : कांग्रेसका कृष्ण सिटौला, एमालेकी रुक्मिणी कोइराला

मधेस प्रदेश : कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी

बागमती : कांग्रेसका विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, माओवादीका कृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीका घनश्याम रिजाल

गण्डकी : नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, पदम परियार र नेकपा माओवादीकी मनरुपा शर्मा

लुम्बिनी : कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी

कर्णाली : कांग्रेसका कृष्णबहादुर रोकाया, एकीकृत समाजवादीकी सावित्री मल्ल र माओवादी केन्द्रका विष्णुबहादुर विक

सुदूरपश्चिम : कांग्रेसका नारायणदत्त भट्ट, बलदेव बोहरा र माओवादीकी रेनु चन्द

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: