काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा उपाध्यक्ष राजेन्द्र पाण्डेसहित सात नेताले धारणा राखेका छन् । कीर्तिपुरस्थित चम्पादेवीको पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको आजको छलफलमा पाण्डेसहित बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, जयन्ती राई, रामचन्द्र झाले आफ्नो धारणा राखेको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
शनिबार र आइतबार पनि चल्ने बैठकका लागि सात वटा एजेन्डा रहेको उनले बताए ।
यी हुन् एजेन्डा
क) संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी
ख) वर्तमान र हाम्रा कार्यभार : सबैबाट विचारहरूको प्रस्तुती
ग) आगामी कामको विस्तृत योजना
अ) कामको उदेश्य
आ) प्राथमिकता कार्ययोजना
घ) कार्यविभाजन
ङ) कमिटीमा समायोजन तथा थपघट
च) जनसंगठन युवा र विद्यार्थी
छ) विभागहरूको कामको व्यवस्थापन
अ) सबै विभागको काम


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google