संघीय सरकारमा हामीलाई तीनवटा मन्त्रालय चाहिन्छ : झलनाथ खनाल

दर्पण दैनिक १० चैत्र २०७९,१२:१०
post

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारमा आफ्नाे पार्टीले सम्मानजनक स्थान बनाएर सहभागी हुने बताएका छन् । 

कार्यकर्ता प्रशिक्षणका लागि पाँचथर पुगेर खनालले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै तीनवटा मन्त्रालय आफ्नाे पार्टीले पाउनुपर्ने बताए ।

‘संघीय सरकारमा हामीलाई तीन मन्त्रालय दिनुपर्छ । अब हुने तीन ठाउँको उपनिर्वाचनमा एक ठाउँ हामीलाई दिनुपर्छ’, खनालले भने । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९