मिलन लिम्बुको पक्षमा मत माग्न सन्तोष देउजा पनि इलाम जाने

दर्पण दैनिक १६ चैत्र २०८०,१५:४३
post

काठमाडौं ।  चितवनका पत्रकार सन्तोष देउजा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि प्रेस सेन्टरबाट बर्खास्त गरिएका मिलन लिम्बुको पक्षमा मत माग्न इलाम जाने भएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफू इलाम जाने जानकारी दिएका हुन् । उनले लेखेका छन्,‘एउटै कमिटीमा रहेका हामी दुवैलाई माओवादीको भातृसंगठन प्रेस सेन्टर नेपालले लगातार बर्खास्त गरेको छ । यो बर्खास्तीको केहि अर्थ छैन् । प्रिय मित्र मिलन लिम्बुलाई जिताउने अभियानमा म चाडै इलाम आउदैछु । साथीलाई मेरो साथ छ ।’


प्रेस सेन्टर नेपालले केन्द्रीय सदस्यसमेत रहेका देउजालाई साधारण सदस्य समेत नरहने गरी संगठनबाट निष्कासित गरेको थियो । देउजाले संगठनको नीति, विधि, विधान र आचरणविपरित विगत केही समयदेखि सार्वजनिक अभिव्यक्ति दिने, सामाजिक सञ्जालमा र मिडियामा लेख्ने, तथा अनुशासनविपरित गतिविधि गरिरहेको र संगठनले पटक–पटक त्यसो नर्गन निर्देशन दिँदासमेत वेवास्ता गरी अराजक गतिविधि जारी राखेकाले संगठनबाट निष्कासित गरिएको प्रेस सेन्टरले बताएको थियो ।

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: