नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । सर्लाही ४ बाट उम्मेदवार बनेका थापा रास्वपाका अमरेशकुमार सिंहसँग हारेका हुन् ।
विजयी सिंहले ३५ हजार ६८८ मत पाए । कांग्रेसका थापाले २२ हजार ८३१ मत पाए । काठमाडाैं ४ बाट लगातार जित्दै आएका गगन यसपटक मधेश झरेका थिए । गगन मधेश झर्दा काठमाडाैं ४ मा पनि कांग्रेस जित्न सकेन । काठमाडाैं ४ मा पनि रास्वपाकै पुकार बम विजयी भएका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)


































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google