काठमाडाैं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । आगामी आइतबारका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो ।
विधान अधिवेशन, समसामयिक राजनीति लगायतका कार्यसूचिमा छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google