भीम रावललाई प्रचण्डको आग्रह : समय खेर नफाल्नुस्, माओवादीमा आउनुस्

दर्पण दैनिक ४ जेष्ठ २०८२,२०:४९
post

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेबाट निष्काशित नेता भीम रावललाई माओवादीसँग सहकार्यमा आउन आग्रह गरेका छन् । आज (शनिबार) रावलको गृह जिल्ला अछाम पुगेर प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

‘कार्यक्रममा आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखें,’ प्रचण्डले भने, ‘उहाँसँग हिजो मात्र फोनमा कुरा भएको थियो । उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुभयो ।’ आफूले रावललाई ‘किन भौंतारिई रहनु भएको छ ?’ भनेर प्रश्न गरेको पनि प्रचण्डले सुनाए ।


उनले भने, ‘मैले तपाई किन अरू ठाउँ भौंतारिई रहनु भएको छ । आउनुस् हामी बसेर कुरा गरौँ, सहकार्य गरौं भने ।’ जोसँग कुरा गर्नुपर्ने हो त्योसँग कुरा नगरेर समय खेर फालेको पनि बताएको अध्यक्ष प्रचण्डले बताएका छन्। ‘जोसँग कुरा गर्नुपर्ने त्योसँग नगरेर को–कोसँग कुरा गरे समय खेर फाल्दै हुनुहुन्छ भनेको छु,’ उनले भने ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: