कांग्रेस सहकारी विभाग प्रमुखकाे जिम्मेवारी देवेन्द्रराज कँडेललाई

दर्पण दैनिक १ मंसिर २०८०,१४:३१
post

काठमाडाैं । नेपाली कांग्रेसकाे सहकारी विभागको प्रमुखमा केन्द्रीय कार्यसमिति सदस्य देवेन्द्रराज कँडेल मनाेनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम कँडेललाई सहकारी विभागको प्रमुखमा मनोनयन गरेका हुन् । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: