कति छ प्रधानमन्त्रीको सम्पत्ति ?

दर्पण दैनिक ८ जेष्ठ २०८१,१६:३०
post

काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । गत जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले बुझाएको सम्पत्ति विवरणअनुसार उनीसँग पैतृक सम्पत्तिबाट प्राप्त पाँच तोला सुन र एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ बचत रहेको छ ।

उनले सवारीसाधन तथा पशुचौपाया नभएको र सेयर बजारमा लगानी नरहेको उल्लेख गरेका छन् । ऋण नभएको पनि उनले बताएका छन् ।

श्रीमती स्व. सीता दाहालको नाममा चितवनको भरतपुरमा १५ कट्ठा जग्गा भएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९