काठमाडाैं । एमाले अध्यक्ष केपी ओलीलाई उनकै निवास बालकोटमा भेटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् । लगातार दोस्रो दिन पनि ओलीसँग भेटेपछि प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै अहिलेकै सत्ता गठबन्धन मिलेर अगाडि बढ्ने र राष्ट्रपतिमा पनि १्/२ दिनमा टुंगो लाग्ने दाबी गरेका हुन् ।
‘सत्ता गठबन्धन अहिले नि कायम नै छ, मिलेर नै अघि बढ्ने छौं, गठबन्धन छुट्ने र भत्कने कुरा नै छैन’ बैठकपछि प्रचण्डले भने, ‘राष्ट्रपतिको विषयमा पनि १–२ दिनमा सहमति मै टुंगो लगाउँछौं ।’
अघिल्लो दिन बालुवाटारमा ओलीसँग भेटेका प्रचण्ड शुक्रबार भेटका लागि ओलीको भक्तपुरस्थित निवासमा पुगेका हुन् । बालुवाटारमा ओलीले पूर्व सहमति अनुसार राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने बताएका थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google