मेरो अभिव्यक्तिलाई उचालेर बबण्डर गर्न खोजियो : प्रचण्ड

दर्पण दैनिक २० असार २०८०,१४:२६
post

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रीतम सिंहबारेको अभिव्यक्तिको प्रष्टिकरण दिएका छन् । एक पुस्तक विमोचनको कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंह दिल्ली पुगेको आशयको अभिव्यक्ति दिएपछि अहिले आलोचना भइरहेको छ । उनले त्यसबारेमा क्रान्तिकारी स्ववियु काउन्सिल नेपालको तेस्रो राष्ट्रिय भेलामा आफ्नो अभिव्यक्तिलाई मिलाएर बबण्डर गर्न खोजिएपछि केही हुनेवाला नरहेको चेतावनी दिए । 

'एउटा सी को किताब विमोचन गर्दै गर्दा उनले बोलेको कुरा मैले बोलेको हो । मेरो कुरा होइन । उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन । राजनीतिक क्षेत्रमा पनि उहाँले चासो राख्नुुहुन्छ । मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ,' उनले भने, 'कहिले दिल्ली कहिले नेपालको पार्टीसँग लाग्नुहुन्थ्यो उहाँको बारेमा भनेका कुरालाई उचालेर बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला नै छ । त्यसले केही दिने वाला छैन ।' 

यसले विपक्षमा कति विक्षिप्तता, पूर्वाग्रह छ भन्ने देखिएको उनको भनाइ छ । उनले जसरी पनि प्रधानमन्त्री बनिएको उनको भनाइ छ । उनले ललिता निवासमा ठूलो सेटिङ भएको बताए । जनताको साथ भएपछि कसैले हल्लाउन नसक्ने प्रधानमन्त्रीको भनाइ छ । 'हेर्दै जानुहोला अझै अगाडि बढिन्छ । छोडिँदैन । यसो गर्दै जाँदा जनताको साथ युवाको साथ हुँदै गएपछि कसैले हिलाउन सक्छ भन्ने लागेको छैन,' उनले भने ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: