काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि बिहीबार दिउँसो १ बजे बैठक बस्ने बताए । बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा र विकशित घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google