नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ । महामन्त्रीद्वयसहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरिएको एक नेताले जानकारी दिए ।
५ वर्ष साधारण सदस्य नरहने गरी कारबाही गरिएको केन्द्रीय सदस्यहरुले जानकारी दिएका छन् । विशेष महाधिवेशन पक्षधरहरुले सहमतिका लागि ८ बुँदे प्रस्ताव अघि सारेका थिए ।
तर त्यसमा सहमति कायम हुन नसकेपछि वार्ता भंग भएको थियो । विशेष महाधिवेशन पक्षधरहरुले अहिले केहीबेरमा नयाँ कार्यसमिति सार्वजनिकको तयारी गरेका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)
















































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google