रविलाई भेटेपछि डा.बाबुराम भट्टराईले दिए यस्ताे प्रतिक्रिया

दर्पण दैनिक २१ मंसिर २०८१,१३:४४
post

पोखरा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई एक पछि अर्को मुद्दा लगाएर दुख दिने काम अस्वभाविक र अन्यायपूर्ण भएको बताएका छन् ।

हिरासतमै पुगेर लामिछानेलाई भेटेपछि भट्टराईले भने 'रविजीलाई नयाँ शक्ति अभियान सुरु गरेपछि उदय भएका राजनीतिक शक्ति मध्ये एउटा शसक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिका रुपमा बुझ्छु, त्यसैले मेरो सधैँ सद्भाव छ । तर जुन ढङ्गले अहिले उहाँलाई एक पछि अर्को गरेर दुख दिने काम भइहेको छ । यो अल्ली अस्वभाविक र अन्यायपूर्ण भयो भनेर ऐक्यवद्धता जनाउन यहाँ आएको हुँ ।' 

उनले थपे 'यो अलिकति प्रतिशोधपूर्ण भयो भन्ने पनि मैले बुझ्छु ।' 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: