नाउपाबाट प्रवेश गरेकी करिश्मा बनिन् रास्वपा सुदूरपश्चिमको सहमहामन्त्री

दर्पण दैनिक २९ पुष २०८१,१५:३२
post

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा करिश्मा कठरिया चयन भएकी छन् । २७ र २८ पुसमा धनगढीमा बसेको रास्वपाको पूर्ण बैठकले पार्टीको संशोधित विधानअनुसार कठरियालाई सहमहामन्त्रीमा सर्वसम्मत रूपले चयन गरेको हो । 

उनी यसअघि नागरिक उन्मुक्ति पार्टी(नाउपा)को केन्द्रीय सहसचिव थिइन् । रास्वपाका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले सहमहामन्त्री चयन भएकी कठरियाको राजनीतिक अनुभवले पार्टीलाई थप सशक्त र गतिशील बनाउने अपेक्षा गरिएको बताए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३