कैलालीमा रुखबाट लडेर १९ वर्षीया किशोरीको मृत्यु

दर्पण दैनिक ३ माघ २०८०,१२:३९
post

काठमाडौं । कैलालीमा रुखबाट लडेर एक किशोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा घोडाघोडी नगरपालिका–८ सुखडकी १९ वर्षीया राधा थापा रहेकी छन् ।

घोडाघोडी नगरपालिका-आठ मा मंगलबार दिउँसो तीन बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर ज्यान गएको प्रहरीको भनाइ छ । 

रुखबाट खसेर अचेत भएकी राधाको उपचारका लागि भेरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएकाे छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: