कांग्रेस खानीखोला ६ को सचिवमा विश्वराज घिसिङ

दर्पण दैनिक २१ पुष २०८१,१५:०८
post

काभ्रे । काभ्रेको खानीखोलामा गाउँपालिका वडा न. ६ मा १०० दिने विषेश अभियान कार्यक्रम सम्पन्न भएको छ ।  वडा कार्यसमितिको आयोजनामा भएको १०० दिने विषेश अभियान कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको हो । अभियानको क्रममा रिक्त रहेको पार्टीको वडा सचिव पदमा युवा नेता विश्वराज घिसिङलाई चयन गरिएको छ । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: