सर्लाहीमा युवकको काटिएको अवस्थामा टाउको मात्रै फेला पर्‍यो

दर्पण दैनिक २५ श्रावण २०८०,११:२६
post

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ४ स्थित लखन्देही खोलामा काटिएको टाउको फेला परेको छ ।बिहीबार बिहान शरीर विनाको टाउको मात्र फेला परेको सर्लाही प्रहरीले जनाएको छ । टाउकोको सनाखत नभएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

प्रहरीका अनुसार अन्दाजी २५ वर्षको जस्तो देखिने हल्का दाह्री आएको युवकको टाउको शरीरबाट अलग गरि फालिएको अवस्थामा फेला परेको हो ।  

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: