तरूण दल केन्द्रीय तदर्थ समितिमा काभ्रेबाट ८ जना मनाेनित (सूचीसहित)

दर्पण दैनिक १४ असार २०८०,११:४०
post

काभ्रे । नेपाली कांग्रेसले नेपाल तरुण दलले केन्द्रीय तदर्थ कार्यसमिति बनाएको छ । गत २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको कांग्रेसले बुधबार सातै प्रदेशबाट सदस्यहरु मनोनयन गरेको हो ।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनयन गरेका ४०० जनाको नामावली सार्वजनिक गरेका छन् । जसमा काभ्रेपलाञ्चोकबाट ८ जना मनाेनयमा परेका छन् ।

यी हुन् काभ्रेपलाञ्चोकबाट मनाेनित ८ जना

दिल लामा 
कुलध्वज तामाङ 
स्मीता लामा 
संग्राम सिंह डोङ 
बलबहादुर तामाङ 
सुधिर वैद्य 
रोशन पाण्डे 
कमल तामाङ


सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: