भूकम्पका कारण जाजरकाेटमा ९ हजार ७ सय ९४ घर पूर्ण रूपमा क्षति

दर्पण दैनिक २२ कार्तिक २०८०,१२:५२
post

काठमाडाैं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण झण्डै १० हजार घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले संकलन गरेको द्रुत प्रतिवेदन अनुसार ९ हजार ७ सय ९४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । २४ हजार ४ सय ७ घरहरूमा आंशिक क्षति पुगेकाे छ । 

भूकम्पका कारण ६७ हजार १ सय ७४ मानिसहरू विस्थापित भएका छन् । जिल्लामा ५१ जना बालबालिकासहित १ सय १ जनाकाे मृत्यु भएकाे थियाे । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३