संघीय सांसदलाई ५ करोड दिने कार्यक्रमविरुद्ध सर्वोच्चमा रिट

दर्पण दैनिक ३ श्रावण २०८०,१४:१४
post

काठमाडौं । सांसदलाई रकम बाँड्ने कार्यक्रमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । बुधबार अधिवक्ता सागर बराल, सौगात राज बराल र कानुनका विधार्थी अविनेश अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

दुई वर्षअघि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास साझेदार कार्यक्रम खारेज गरेका थिए । उक्त कार्यक्रमलाई पुनः ब्युँताउँदै अर्थमन्त्री प्रकाशशरण महतले संघीय सांसदलाई ५ करोड दिने बताएका थिए ।

उक्त कार्यक्रमविरुद्धको रिटमाथि सुनुवाइका लागि भोलि असार ४ गते पेशी समेत तोकिएको छ । आर्थिक वर्ष २०८०–८१ को आयव्ययको वक्तव्यको बुदाँ नं ४२५ मा उल्लेखित निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्ने गरी संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद बिकास कोष) सम्बन्धी व्यवस्था नगर्न नगराउन अन्तरिम आदेशको माग गरिएको छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post