
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको यही २०८१ वैशाख १५ गतेको निर्णयअनुसार उनीहरूको सरुवा/काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
को कहाँ पुगे ? सूची याे लिंकमा छ https://www.nepalpolice.gov.np/media/filer_public/d7/24/d724cbd2-192c-48aa-a3de-2e365a8119a9/cn_6596_sp_saruwa_20820115.pdf
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google