यी २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रधान कार्यालयकाे निर्देशन

दर्पण दैनिक १० श्रावण २०८०,१२:१७
post

काठमाडौं । नेपाल प्रहरीको विभिन्न पदमा रहेका २२ जना प्रहरी कार्यालयको सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उसले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै सात दिनभित्र कार्यालयको सम्पर्कमा आउन आग्रह गरेको हो ।

गैरहाजिरी हवलदार प्रेमराज दुरा, पाँच प्रहरी सहायक हवलदारहरू सुनिता महर्जन,सरू कार्की, कृष्णदेव चौहान, धर्मेन्द्र सिंह र मेष बहादुर राना छन् । 

त्यस्तै, १६ जना प्रहरी जवान पनि कार्यालयको सम्पर्कमा छैनन् । प्रहरीले प्रकाशित गरेको सूचना अनुसार सन्जिव देवकोटा, अर्मिला डिसी, सोनाम लामा, कविता पौडेल, पूर्ण पौडेल, अनिल कार्की, नरेन्द्रकुमार साह, रामकुमार याक्सो, वसन्त कुमार यादव, अमरनाथ पासवान, सुनिल टोमाटा, महेन्द्र थापा, किरण कुँवर, सूर्य मगर, अमित कार्की र विपिन विक्रम विष्ट छन् ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५