काठमाडौं फोटोग्राफर संघकाे चन्द्रागिरी एरिया कमिटी गठन

दर्पण दैनिक २५ कार्तिक २०८०,१२:०७
post

काठमाडौं । काठमाडौं फोटोग्राफर संघकाे चन्द्रागिरी एरिया कमिटी गठन भएकाे छ । शुक्रबार सम्पन्न भेलाले सुरेश श्रेष्ठको सयोजकत्वमा  ५ सदस्यीय नयाँ एरिया कमिटि चयन गरेको हाे । 

नबगठित एरिया कमिटीमा संयोजक सुरेश श्रेष्ठ र सदस्यहरू प्रेम महर्जन, पुस्पराज दाहाल, रामचन्द्र भट्ट र इश्वरबल्लभ उप्रेती रहेका छन् ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: