दोलखामा बस दुर्घटना हुँदा २१ जना घाइते

दर्पण दैनिक २६ श्रावण २०८०,१२:१३
post

काठमाडौं । दोलखामा एउटा यात्रुवहाक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । शुक्रबार बिहान करिब सवा ९ बजे बा२ख ५४२९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । तामाकोसी गाउँपालिकाको गोपीखोला भन्ने स्थानमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएकाे छ ।

दोलखाकै मिर्गेबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बस दुर्घटना भएको हाे । च्छो रोल्पा अस्पताल र जिल्ला अस्पताल दोलखामा घाइतेहरूको उपचार भइरहेको बताइएकाे छ । बस सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हाे ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: