काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती हटाइएको छ । सरकारी निर्देशनअनुसार अतिक्रमित संरचना तथा बस्ती हटाउने अभियानअन्तर्गत शनिबार गैरीगाउँस्थित उक्त बस्तीमा डोजर चलाएर संरचना भत्काइएको हो । थापाथली क्षेत्रको बस्तीको तुलनामा गैरीगाउँमा पक्की संरचना निर्माण भएको पाइएको छ ।
बस्ती हटाउने क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो । प्रहरीका अनुसार बस्ती खाली गराउने क्रममा कुनै अवरोध भएको थिएन । यद्यपि सम्भावित अवरोधलाई ध्यानमा राख्दै सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा राखिएको थियो ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)



















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google