मन्जुश्री संवत २८६१ काे अवसरमा चागुनारायणमा वृहत सांस्कृितक कार्यक्रम हुँदै, पूवर्मन्त्री लामाले उद्घाटन गर्ने

दर्पण दैनिक १३ माघ २०८१,१२:३८
post

काठमाडाैँ । मन्जुश्री संवत २८६१ औॅं डुल (सर्प) ल्होकाे अवसरमा वृहत सांस्कृितक कार्यक्रम हुने भएकाे छ । बृहत सोनाम ल्होछारको अवसरमा ह्याङला तामाङ समाज चागुनारायण १ भक्तपरको आयोजमा हुने कार्यक्रमलाई सम्बोधन गर्न संविधान सभा सदस्य पूर्व मन्त्री एव बागमती प्रदेश सभा सदस्य तीर्थ लामा भक्तपुर चागुनारायण जाने भएका छन् ।

विगत लामो समयदेखि साे संस्थाले विभिन्न तामाङ संस्कृतिको जोगेर्ना गर्दै आइरहेको छ । यस वर्ष ल्होछार मनाउने कार्यक्रम तय गरेको आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने बताइएकाे छ । कार्यक्रम २०८१ माघ १६ गते विहान १० बजे चाँगुनारायण १ भक्तपुरमा रहेकाे नेपाल ई कलेज खेल मैदानमा हुने ह्याङ्‌ला तामाङ समाज चाँगुनारायणले जनाएकाे छ ।
 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post