आत्महत्या प्रयास गर्दैगर्दा पक्राउ परे रुबी हत्याकाण्डका आरोपी

दर्पण दैनिक ११ भाद्र २०८२,१४:३९
post

काठमाडाैँ । माधवनारायण नगरपालिका–२ माधोपुरकी ३० वर्षीया रुबीकुमारी साहको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । रुबीको हत्या गरी फरार माधोपुर घर भएका लक्ष्मण पासवान बुधबार बिहान आत्महत्याको प्रयास गरेको अवस्थामा पक्राउ परेका हुन् । उनले शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेको प्रहरीको भनाइ छ । पासवानको शरीर पूरै जलेकोकाले उपचारको लागि तत्कालै अस्पताल लगिएकाे थियाे ।

रुबीको हत्यापछि फरार पासवानले मंगलबार राति इन्स्टाग्राममा केही बोलेका थिए । त्यसैलाई पिछा गर्दै प्रहरी पासवान बसेको स्थान पुगेको हो । तर उनले शरीरमा आगो लगाएर आत्महत्या गर्न खोजेको प्रहरीको भनाइ छ ।

शनिबार साँझ गौरस्थित कोठा रुबी ब्यूटी पार्लर जान भनेर निस्किएकी थिइन् । आइतबार भारतको मुजफरपुरस्थित रोक्साटोल घर जाने तयारीका लागि रुबी अनुहारमा फेसियल गर्न पार्लर गएकी हुन् । उनी फेसियल गरेर बाहिरिएपछि पासवानले रुबीको हत्या भएको थियो ।

सोही राति १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी तत्कालै घट्नास्थल पुग्यो । शंकास्पद सुटकेस खोलेनन् । बिहान पख खोलेर हेर्दा रुबीको शव फेला पारेको थियो ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: