काठमाडौँ । प्रहरी सहायक हवल्दार सरिता सुनार २०८१ भदौ महिनाको बेस्ट ट्राफिक पुलिस अफ दि मन्थ (महिनाको उत्कृष्ट ट्राफिक प्रहरी) घोषणा भएकी छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सरितालाई बेस्ट ट्राफिक पुलिस अफ दि मन्थ घोषणा गरेको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय महिला ट्राफिक प्रहरी गुल्म, रामशाहपथ दरबन्दी भई ट्राफिक प्रहरी बृत्त जनसेवामा कार्यरत प्रहरी सहायक हवल्दार सरिता सुनारले ड्यूटीको क्रममा दुरुस्त अवस्थामा रही सवारी आवागमनलाई सुचारु रुपमा संचालन गरी तथा माथिल्लो कमाण्डरले दिएको जिम्मेवारी पुरा गर्ने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)












































































































































































































































































































































.jpg)












































































































































.jpg)













































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google